३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नवाजुद्दीनकी पत्नीलाई पक्राउ गर्न पुर्जी जारी

२४ फाल्गुन २०८०, बिहीबार ०९:११

फागुन २४, काठमाडौँ |  बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी पत्नी आलिया सिद्दीकीविरुद्ध अंधेरी अदालतले गत २९ फेब्रुअरीमा धरौटी बिनाको पक्राउ पुर्जी जारी गरेको छ ।

भारतीय संचारमाध्यमका अनुसार यो विषय सन् २०२२ मा रिलिज भएको चलचित्र ‘होली काउ’सँग सम्बन्धित रहेको छ । चलचित्रलाई आलियाले निर्माण गरेकी थिइन् ।


कुनै बेला आलियाको साथी रहेका मन्जु एम गढवाल सुरुवातमा यो चलचित्रको सह–निर्माता थिइन् । उनले नै आलियामाथि ५ वर्षअघि ३१ लाख ६८ हजार रुपैयाँ फिर्ता नगरेको आरोप लगाउँदै उजुरी दर्ता गरेकी हुन् । उनले यस मुद्दामा पहिलोपटक पक्राउ पुर्जी जारी हुँदा एक वकिलले यो मामिला सल्ट्याउने बताएका थिए । तर, पछि आलिया गायब भएको गढवालको आरोप छ ।

यसपछि पनि भएको सुनुवाइमा आलिया उपस्थित भइनन् । त्यही भएर अहिले उनीविरुद्ध अहिले धरौटीबिनाको पुर्जी जारी भएको उनको भनाई छ । अब यस मुद्दाको अर्को सुनुवाइ मे २ मा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’