२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राष्ट्रपति चुनाव जितेमा युक्रेनलाई ट्रम्पले पैसा बन्द गर्ने

२०८०, २८ फाल्गुन सोमबार १०:२६

फागुन २८, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनावमा आफूले जितेर आएमा युक्रेनलाई अमेरिकाले दिँदै आएको पैसा बन्द गर्ने बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार केही समय अगाडि अमेरिकामा निम्त्याइका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वानसँग ट्रम्पले यस्तो भनेको ओर्वानले बताएका छन् ।


ट्रम्पले चुनावी प्रचारको एक कार्यक्रमको लागि ओर्वानलाई बोलाएका थिए । गत शुक्रबार ट्रम्पको मार अलागो नामको फ्लोरिडाको रिसोर्टमा ट्रम्प र ओर्वानको भेट भएको थियो । भेटको कुरा एम वान नामक प्रसारकसँगको अन्तरवार्तामा सुनाउने ओर्वानले ट्रम्पले चुनाव जितेमा युक्रेनलाई एक सुको नदिने बताएको बताएका छन् । उनले थपेका छन्, ‘अमेरिकाले पैशा दिन बन्द गरेपछि युरोपेलीहरुले मात्रै यो युद्धलाई खर्च दिन सक्दैनन् र युद्ध अन्त्य हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी