कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका किसानलाई गहु बाली लगाउन चटारो

२०७३, ७ कार्तिक आईतवार १६:४९

कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका किसानहरु गहु बाली लगाउन थालेका छन् । जिल्ला कृषि विकास कार्यालय डडेल्धुरामा ५० प्रतिशत रकम अनुदानमा उन्नत जातको गहुको विउ वितरण गर्न शुरु गरेको छ । जिल्ला भरीमा ३५ हेक्टर क्षेत्रफलमा गहुको बिउ उत्पादनका लागि मुल बिउ र ८३ हेक्टर क्षेत्रफलका लागि विभिन्न जातका उन्नत गहुको विउ वितरण गरीरहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका प्रा.स केशव पाण्डेयले बताएका छन्  । गत बर्ष  गहुको बिउ निःशुल्क वितरण गर्दा दुरुपयोग भएको भन्दै यो वर्ष ५० प्रतिशत रकम अनुदानमा  जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले बिउ वितरण गरिरहेको छ । यो बिउ थोरै भएको समेत वितरणमा समस्या भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा जिल्लामा ८ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा गहु खेती गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह