नरी बडु, कात्र्तिक ५ बैतडी
बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडको पञ्चेश्वर गाविस घर भएकि संञ्चारकर्मि बिन्दु चन्द म्यूजिक भिडियो मार्फत पहिलोपटक पर्दामा देखिएकि छिन् ।

लोक तथा दोहोरी गायक राजेन्द्र धनाडीको लोक दोहरी एल्बम् “मेरै दिलमा छौ” बाट उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक ५ बैतडी
बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडको पञ्चेश्वर गाविस घर भएकि संञ्चारकर्मि बिन्दु चन्द म्यूजिक भिडियो मार्फत पहिलोपटक पर्दामा देखिएकि छिन् ।

लोक तथा दोहोरी गायक राजेन्द्र धनाडीको लोक दोहरी एल्बम् “मेरै दिलमा छौ” बाट उन"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्यूजिक भिडियो मार्फत पर्दामा देखिईन बिन्दु (भिडियो सहित)

५ कार्तिक २०७३, शुक्रबार ११:०९

नरी बडु, कात्र्तिक ५ बैतडी
बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडको पञ्चेश्वर गाविस घर भएकि संञ्चारकर्मि बिन्दु चन्द म्यूजिक भिडियो मार्फत पहिलोपटक पर्दामा देखिएकि छिन् ।

लोक तथा दोहोरी गायक राजेन्द्र धनाडीको लोक दोहरी एल्बम् “मेरै दिलमा छौ” बाट उनले मोडलिङ यात्रामा प्रवेस गरेकि हुन् ।

प्रकास कलौनीको सहयोगमा अहिले उक्त गित बजारमा आईसकेको छ । भिमा पुन र राजेन्द्र धनाडीले स्वर भरेको उक्त गितमा बिन्दु चन्द, आरती कुवर र राज कुमार कलौनीले अभिनय गरेका छन् ।

हाँस्दै छौकी ए निस्टूरी रुदै पिरमा छौ, जिवन साथी अर्कैको भएनी बाचुन्जेल त मेरै दिलमा छौ भाका रहेको उक्त गितलाई माया गरी आवश्यक सल्लाह सुझा दिन समेत सबै श्रोता वर्गमा गायक धनाडीले आग्रह गरेका छन् ।

उक्त गितको म्यूजिक भिडियोलाई केएम मिडिया प्रालि धनगढीले बजार व्यवस्थापन गरेको हो ।

https://www.youtube.com/watch?v=t8_jTc-LQkAhttp://

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता