ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तो"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण

५ कार्तिक २०७३, शुक्रबार १२:५५

ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तोकेको छ । जसमा डडेल्धुरामा स्थानिय तहको संख्या न्यूनतम ४ अधिकतम ६, दार्चुलामा न्यूनतम ७ अधिकतम ९, बझाङमा न्यूनतम ८ अधिकतम ११, बैतडीमा न्यूनतम ७ अधिकतम ११, डोटीमा न्यूनतम ६ अधिकतम ९, अछाममा न्यूनतम ७ अधिकतम १०, बाजुरामा न्यूनतम ७  अधिकतम ९, कैलालीमा न्यूनतम ९ अधिकतम १३ र कञ्चनपुरमा ४ अधिकतम  ९ निर्धारण गरेको हो । आयोगले सरकारले दिएको नयाँ मापदण्डलाई समेत आधार मानेर पछिल्लो संख्या तोकेको जनाएको छ ।  देशै भर स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ७ सय ४४ निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता