८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वनको आम्दानी बढाउन माछापालन

७ कार्तिक २०७३, आईतवार ०८:२०

विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१२ मा रहेको झर्नासागर मध्यवर्ती सामुदायिक वनले ८ कट्टा बराबरको जमिनमा नयाँ पोखरी निर्माण गरि ५ हजार माछाका भुरा हालेको समितिले जनाएको छ ।

सामुदायिक वनको आम्दानी बढाउन र वन हेराला पाल्नको लागि माछापालन गरिएको समितिका उपाध्यक्ष सकराम साउदले जानकारी गराउनु भयो । उनले भने यस बाट हुने आम्दानीले वन विकासका साथै सामुदायिक वनको उत्तर तिर देखि आरक्षको किनार सम्मको सडकमा ग्रावेल गर्ने योजना रहेको जानकारी गराउनु भयो । यो भन्दा पहिला वनले

शुक्लाफाँटा बिद्यालय देखि उत्तर झर्नासागर मध्यवर्ती सामुदायिक वनको अफिस सम्मको सडकमा ग्राविल हालिसकेको बताउनु भयो । 

वनका सचिव रतन सिह बोहराले भने यो हाम्रो मध्यवर्ती सामुदायिक वनले यहाँका स्थानियहरुलाई दाउराको लागि निकै टेवा पुर्याएको बताए । उनले भने यो विवाह , पाटी, मर्दा पर्दा हामीले स्थानिहरुलाई दाउरा दिएर सहयोग गरेको जानकारी दिदै भन्नु भयो । 

यो वन हाम्रो हो हामीले यसको संरक्षण गर्न सक्यो भने हाम्रो लागि फाईदा हो । अनि हामी सबैले यस वनको संरक्षण गर्ने दायित्व हो । यसको आय श्रोत बढाउनु पर्नेमा सबै उपभोक्ताले सोच्नु पर्नेमा जोड दिएका थिए ।

यो भन्दा पहिला पनि यो वनले आप्नो वनको आम्दानी बढाउनका लागि विभिन्न कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता