कार्तिक/८ डडेल्धुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब मन्त्री एनपी साउदले चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुने बताउनु भएको छ । स्थानिय तह पुर्न संरचना एवं डडेल्धुरा जिल्लाको आवधिक योजनाको गोष्ठीमा सहभागि हुन सोमबार डडेल्धुरा पुग्नु भएका पुर्ब मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक/८ डडेल्धुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब मन्त्री एनपी साउदले चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुने बताउनु भएको छ । स्थानिय तह पुर्न संरचना एवं डडेल्धुरा जिल्लाको आवधिक योजनाको गोष्ठीमा सहभागि हुन सोमबार डडेल्धुरा पुग्नु भएका पुर्ब मन"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुन्छ ः पूर्व मन्त्री साउद

२०७३, ८ कार्तिक सोमबार १६:३६

कार्तिक/८ डडेल्धुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब मन्त्री एनपी साउदले चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुने बताउनु भएको छ । स्थानिय तह पुर्न संरचना एवं डडेल्धुरा जिल्लाको आवधिक योजनाको गोष्ठीमा सहभागि हुन सोमबार डडेल्धुरा पुग्नु भएका पुर्ब मन्त्री साउदले  सवै दल लाई सहमती ल्याएर भए पनि चैत्र महिना भित्रै स्थानिय तहको निर्वाचन गर्नु पर्ने बताउनु भयो ।  नेपाली कांग्रेस डडेल्धुराले पार्टी कार्यालयमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पुर्व मन्त्री साउदले  राष्ट्र  र राष्ट्रियता लाई ध्यानमा राखेर संविधान संसोधन गरेर तराई मधेशका आन्दोलित दलहरुलाई सहमती ल्याई चैत्र महिना भित्र स्थानिय तहको निर्वाचन हुने दाबि गर्नु भयो । नेकपा एमाले सहितका विपक्षी दलहरु संग पनि सहमती गरेर संविधान संशोधन गर्ने समेत उहाले बताउनु भयो ।

 नेपाली कांग्रेस डडेल्धुराले अव जिल्लाको विकासका लागि लाग्नु पर्ने कुरामा उहाले जोड दिनु भयो । विगतका दिनमा डडेल्धुरा कांग्रेस संगठन वलियो वनाउनमा लागेको वताउँदै नेता साउदले संगठन वलियो रहेकाले अव जिल्लाको विकासका लागि नेपाली कांग्रेस डडेल्धुरा एक ढिक्का भएर अगाढी वढ्न निर्देशन समेत दिनु भयो । साथै नेपाली कांग्रेस डडेल्धुरा एक ढिक्का भएर स्थानिय तहको निर्वाचनका लागि तयार रहन समेत नेता साउदले  पार्टी कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । सोही कार्यक्रमलाई सम्वोधन गर्दे सांसद नरभान कामीले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेस एक जुट हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह