फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगा"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रेस सेन्टर प्रदेश नम्बर सातका वरिष्ट उपाध्यक्ष दयाल एमालेमा प्रबेश

१५ फाल्गुन २०७३, आईतवार ०९:५१

फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगाई पार्टिमा स्वागत गरेको छ । नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको जिल्ला कमिटिको बैठकले एमालेमा दयाललाई उचित जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टि जिल्ला कमिटि सचिब लिलाधर भट्टले बताउनुभयो । नेकपा माओबादी केन्द्र बैतडीको जिल्ला कमिटि सदस्य समेत रहेका दयाल बिगत २ दसक देखि माओबादी का बिभिन्न भातृ तथा सुभेच्छुक सगंठन हरुमा आबद्ध हुनुहुन्थ्यो ।

यसअघि माओवादी केन्द्रको सुभेच्छुक सगंठन प्रेस सेन्टरको केन्द्रीय सदस्य तथा प्रदेश सातका बरिष्ट उपाध्यक्ष रहेका गोकर्ण दयाल एमालेमा प्रबेश गर्दा उहाँलाई प्रेस चौतारी नेपाल जिल्ला साखा बैतडीले स्वागत गरेको छ । १दशक लामो समय देखि पत्रकारिता पेशामा आबद्ध दयाललाई बिगत देखि चौतारीमा संलग्न गराउने कोसिस गरेको र अहिले बल्ल त्यो दिन जुरेको प्रेस चौतारी बैतडीका सस्ंथापक अध्यक्ष नरेन्द्र भट्टले बताउनुभयो । प्रेस चौतारी नेपाल नेकपा एमालेको सुभेक्छुक सस्ंथा भएकाले दयाललाई प्रेस चौतारीले गर्ने बिभिन्न क्रियाकलापहरुमा सलंग्न गराईने उहाँले बताउनुभयो ।

गोकर्ण दयाल बैतडीका जिल्लाकै अग्रज तथा बरिष्ट पत्रकार भएकोले चौतारीमा ल्याउन पाउदाँ खुसि लागेको प्रेस चौतारी बैतडीका कार्यवाहक अध्यक्ष सिपि लोहियाले बताउनुभयो । यहि फागुन २२ गते हुन गईरहेको पत्रकार महासघंको जिल्ला अबिधेशनको व्यापक तयारीमा जुटेको प्रेस चौतारी मा प्रवेश गर्ने हरुको लहर चलेको का.वा.अध्यक्ष लोहियाले बताउनुभयो । प्रेस चौतारी नेपाल पत्रकारहरुको हकहितमा कामगर्ने एकमात्रै जुझारु तथा त्रियासिल सगंठन भएकोले हरेक जिल्ला तथा देशभरमा पे्रस चौतारी को जित सुनिश्चित भएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर