सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दशरथचन्द स्वास्थ्य चौकी पुर्ण संस्थागत सुत्केरी घोषणा

१७ बैशाख २०७४, आईतवार ०२:२२

सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ ।

उक्त क्षेत्रमा रहेका सबै आमाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माएपछि संस्थालाई शनिवार पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।

बैतडी जिल्लाले पुर्ण संस्थागत सुत्केरी घोषणाको अभियान चालेपछि उक्त संस्थामा ७२ जना आमाहरुले सुत्केरी सेवा लिएको स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्रप्रसाद भट्टले बताए । दशरथचन्द स्वास्थ्य चौकी पुर्ण संस्थागत सुत्केरी घोषणा हुने आठौँ स्वास्थ्य संस्था हो ।

दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माको अध्यक्षतामा आयोजना गरिएको घोषणा सभाको बैतडी सहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार आर्चार्य प्रमुख अथिति रहनुभएको थियो ।

सबैको प्रयासले बैतडीमा पुर्ण संस्थागत सुत्केरी घोषण हुने क्रम तिब्र रुपमा चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।

आमा र बच्चाको ज्यान जोखिमबाट पर्नबाट बचाउन अहिले जिल्लाका विभिन्न दुर्गम ठाँउहरुमा पनि सुरक्षित प्रसुति सेवा केन्द्र स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ