चैत १९, बैतडी । बैतडी जिल्लाका स्वास्थ्यकर्मिहरुले गत वर्ष स्वास्थ्य सेवाकै कामले जिल्लाको न्वादेउ गाविस जाने क्रममा भिरबाट खसरे मृत्यू भएका हटैराज स्वास्थ्य चौकीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १९, बैतडी । बैतडी जिल्लाका स्वास्थ्यकर्मिहरुले गत वर्ष स्वास्थ्य सेवाकै कामले जिल्लाको न्वादेउ गाविस जाने क्रममा भिरबाट खसरे मृत्यू भएका हटैराज स्वास्थ्य चौकीक"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वास्थ्यकर्मिद्वारा स्वर्गिय कासको परिवारलाई दुई लाख

२०७३, १९ चैत्र शनिबार ११:४६


चैत १९, बैतडी । बैतडी जिल्लाका स्वास्थ्यकर्मिहरुले गत वर्ष स्वास्थ्य सेवाकै कामले जिल्लाको न्वादेउ गाविस जाने क्रममा भिरबाट खसरे मृत्यू भएका हटैराज स्वास्थ्य चौकीका कार्यालय सहयोगी कर्ण बहादुर चन्दको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले मृतकका धर्मपत्नी निर्मला चन्दलाई दुई लाखको चेक हस्तान्त्रण गरेका हुन् ।

उक्त रकम बैतडीमा कार्यरथ स्वास्थ्यकर्मिहरुले आफ्नो मासिक पारिश्रमिकबाट कटाएर संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोश पाण्डेयले बताए ।

मृतक चन्दका तीन छोरी र दुई छोरा छन् । वाहाल अवस्थामा सेवा प्रवाह गर्ने क्रममा भगोलिक विकटताका कारण भिरबाट खसेर ज्यान गुमाएका चन्दको सबै स्वास्थ्यकर्मिहरुले सम्झना समेत गरेका छन् ।

यस अघिपनि स्वास्थ्य सेवा दिने अवस्थामानै आफ्नो ज्यान गुमाएका अन्य दुई कर्मचारीका परिवारलाई पनि बैतडीका स्वास्थ्यकर्मिहरुले दुई–दुई लाख आर्थिक सहयोग गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति