एकीकृत समाजवादीले पनि खोल्यो खाता, अछाम–१ मा नेता कुँवर विजयी
मङ्सिर ७, अछाम | अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ ।
नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत...