जेठ २, अछाम | अछामकाे बान्नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लाेकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् ।
टेक ३ हजार...