असार २१, ईलाम | सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोलीसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको...