रिलायन्सले गर्यो ४१ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी
जेठ ११, इलाम | रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर रिलायन्सले ४१...