फागुन ४, काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले ईलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २०...