पुस १७, इलाम | इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
आइतबार बिहान ८ बजे इलाम नगरपालिका- १ साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो।
आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल...