पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी
मङ्सिर ११, इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन्...