मङ्सिर ६, इलाम । इलाम–१ मा १८ हजार ५२१ मतगणना सम्पन्न भएको छ । अहिलेसम्मको मतगणनामा नेकपा एमालेका महेश बस्नेत ८,०५६ मतसहित अग्रस्थानमा छन् । उनले नेकपा एकीकृत समाजवादीका नेता...