काठमाडौँ | नेपालका बायाँ हाते स्पिन अलराउण्डर दीपेश कँडेललाई काठमाडौं गुर्खाजले पाएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबार भएको अक्सनमा न्यूनतम मूल्य ५ लाख राखेका उनलाई काठमाडौंले मात्रै...