एनपीएल अक्सन : ललित राजवंशी १५ लाखमा जनकपुर बोल्ट्समा आबद्ध
काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेट प्रतियोगिताका लागि जनकपुर बोल्ट्सले ललित राजवंशीलाई आफ्नो टोलीमा आबद्ध गरेको छ । एनपीएलको जारी अक्सनमा पहिलो बिडमा परेका क्याटगोरी ‘ए’का राजवंशीलाई चितवनले...