लिखित माफी मागेपछि जेलबाट छुटे ‘सिधाकुरा’का प्रकाशक र सम्पादक
काठमाडौँ | ‘सिधाकुरा’ अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेलबाट रिहा भएका छन्। सिधाकुराले ‘डार्क फाइल’ नाममा प्रसारण गरेको अडिओले अदालतको अवहेलना भएको भनी मुद्दामा सर्वोच्च अदालतमा...