आजको पात्रो : ३० साउन २०७९, सोमबार । साउन महिनाको अन्तिम सोमबार । तद्नुसार अगष्ट महिनाको १५ तारिक २०२२ । भाद्रकृष्णपक्ष त्रयोदशी, बब करण, उत्तरभाद्रपदा नक्षत्र, धृति योग, चन्द्रमा मीन...