बेलायत सिजनल भिसामा पठाउने भनि प्रतिव्यक्ति ९ लाख अशुली, एक जना पक्राउ
भदौ २९, काठमाडौँ । सिजनल भिसामा बेलायतमा रोजगारमा पठाइदिने नाममा ९ लाख अशुली गरि ठगि गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ईलाम जिल्ला ईलाम...