थापाथली पुलबाट एक महिलाले हाम फालिन्, प्रहरीले गर्यो तत्कालै उद्धार
साउन २८, काठमाडौँ | काठमाडौंको थापाथलीस्थित पुलबाट हाम फालेकी एक महिलाको तत्कालै प्रहरीले उद्धार गरेको छ । शनिवार अपराह्न पुलबाट बागमती नदीमा हाम फालेकी ति महिलाको प्रहरीले तत्कालै उद्धार गरेको...