फागुन ३०, काठमाडौँ । झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गर्नुभयो । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास...