ललितपुर, पोखरा र वीरगञ्ज महानगरमा अहिलेसम्म कसले कति भोट ल्याए ?
जेठ ९, काठमाडौँ | ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले ३६ हजार ९३८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१...