पोखरा विमान दुर्घटना अपडेट : मृतकको शव आफन्तलाई बुझाउन सुरु
माघ २, पोखरा | पोखराको सेती नदी खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै पोस्टमाटमपश्चात् शव बुझ्न...