यती एअरको ‘डेमो फ्लाइट’ कै दिन पाइलट केसीले भनेका थिए : रनवे छोटो छ, डाँडाले पनि ‘डिस्टर्ब’ हुन्छ
माघ २, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको हर्षमा थियो पोखरा। जनवरी १ देखि सञ्चालनमा आउने विमानस्थलको डेमो फ्लाइट गरेका थिए पाइलट कमल केसीले। पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि...