बालिकालाई बलात्कार गरेको अभियोगमा युवकविरुद्ध जाहेरी दर्ता
साउन १४, खोटाङ | १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव बान्तवा राईविरुद्ध जाहेरी दर्ता भएको छ ।
मावली घरमा बसेर कक्षा ९ मा पढ्दैगरेकी...