सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो
असार ३२, खोटाङ | स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ ।
जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर...