माघ १, चितवन | नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो ।
दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो...