जेठ २, भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले मतान्तर बढाएका छन् । उनले माओवादीकी रेनु दाहाललाई ५४ मतले पछि पारेका हुन् । १४ हजार ०३० मत गन्दासम्म...