जेठ १, भरतपुर | भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ ।
अहिलेसम्म छ हजार ४ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ३१७ मत...