स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित
जेठ १, भरतपुर | मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ ।
एमालेको मेयर...