भरतपुर महानगरमा रेनुको अग्रता कायमै, १०९ मतले अगाडि
जेठ १, चितवन। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
२,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।
उनलाई पछ्याइरहेका...