जेठ १, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्। विहान ३ बजेसम्म १९०० मत गणना हुँदा रेणुले ६८३ मत प्राप्त गरेकी...