वैशाख ३१, चितवन । चर्चाको केन्द्र बनेको भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । १ हजार मत गणना हुँदा रेनुले ३७० मत प्राप्त गरेकी...