वैधानिक नागरिकता कायम गराउन रवि लामिछाने जिल्ला प्रशासनमा
माघ १५, काठमाडौँ | रवि लामिछाने नागरिकताको वैधानिक प्रमाणपत्र लिनका लागि काठमाडाैँ जिल्ला प्रशासनमा पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धी विवादमा फैसला गर्दै नागरिकता अवैध रहेको ठहर...