बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा ह्वात्तै बढे, चेक बाउन्सका मात्रै ६७ मुद्दा दर्ता
माघ १४, चितवन | जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन्...