समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
माघ १२, भरतपुर | शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत...