जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
असोज १३, जुम्ला | जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार राति कनकासुन्दरी गाउँपालिकाको गोठीज्युलाबाट स्याल लिएर सुर्खेत जाँदै गरेको...