अस्पतालमै कुटिएका जुम्ला प्रतिष्ठानका डा. साह विरुद्ध पक्राउ पुर्जी जारी
भदौ २०, काठमाडौँ | जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले...