भदौ ६, जुम्ला | हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाकाे समेत व्यवस्था गर्न थालेकाे छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज...