साउन ३०, जुम्ला | जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो ।
खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ ।...