जुम्लामा प्रमुख सेनानी रुपाखेती झुण्डिएको अवस्थामा भेटिए
पुस ११, काठमाडौँ | जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती झुण्डिएको अवस्थामा भेटिएका छन् ।
२४ नम्बर वाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीले झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...