जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै, गठबन्धन ३,२०९ मतान्तरले पछाडि
मङ्सिर ६, जुम्ला | जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना हुँदासम्म शाहीले...