असोज ३०, जुम्ला | अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठुलो क्षेती भएको छ । ठाउँठाउँमा गउकाे पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन लागि सबै निकाय लागेका छन्...