डडेल्धुरामा बन्दको प्रभाव सामान्य,कञ्चनपुरमा अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार
माघ २२, अमरगढी । डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल÷नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन ।
जिल्लामा बिहानैदेखि बजार व्यवसाय,...