देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसदमा निर्वाचित, सागरले पाए १३ हजार मत

साझासवाल
1 Min Read

<p>मङ्सिर ७, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/257c2e53c6b91a16ba1f7e0c916b177a1669168297.jpeg" style="width: 719px;"><br></p><p>उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply