सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा
मङ्सिर ७, डडेल्धुरा | सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् ।
डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी...